माघ ११, काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता राजु थापा क्षेत्री पक्राउ परेका छन् । उनलाई बुधबार दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश