श्याम गुप्ता पुस २, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा बस्दै आएका सुकुम्वासी दलितहरुको जग्गाको लालपुर्जा अर्कै व्यक्तिको नाममा भएको भेटिए पछि उनीहरु बसोबास उठ्ने डरले पीडित बनेका छन्