पुस १३, धुलिखेल । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफैं घर बनाउन जुटेका छन् । सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर