सामाजिक

अर्घाखाँचीको धरमपानीमा चोरी गर्दै हिड्ने एक युवक पक्राउ

नमराज भुसाल अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ र १० मा केहि दिन देखि मध्यरातमा चोरको बिगबिगी फैलिएको थियो ।बिगत केहि दिन देखि मध्यरातमा फैलिएको चोरको बिगबिगीले गर्दा