चितवन , भरतपुर महानगरपालिका–५ को वडा कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा