काठमाण्डौ , वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ । ९ दिन अगाडि अस्पताल भर्ना हुनु भएका श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो ।