सामाजिक

बरिष्ठ ब्युटीसीयन सुष्मा महराले भाद्र ३० र ३१ गते पोखरामा सौन्दर्य सम्बन्धी परामर्श दिने (हेर्नुहोस् भिडियो)

पोखरा, फेसियल हाउसकी प्रबन्धक तथा बरिष्ठ ब्युटीसीयन सुष्मा महराले यहि भाद्र ३० र ३१ गते सौन्दर्य सम्वन्धी परामर्श दिने भएकी छिन् । सो कार्यक्रम चिप्लेढुङा स्थित पोखरा ट्रेड मलमा संचालित