सामाजिक

सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डौँ , प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । बिहीबार राति त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका