सामाजिक

कृषकलाई उन्नत जातका बोका वितरण

सुनसरी , इटहरी उपमहानगरपालिकामा कृषकहरुलाई उन्नत जातका वोयर बोका वितरण गरिएको छ। उपमहानगरपालिकाले बाख्रा पालक कृषकहरुलाई १४ वटा बोका वितरण गरेको हो । इटहरीका नगरप्रमुख द्धारिकालाल चौधरीले चितवनबाट ल्याइएको बोका