सामाजिक

बैतडीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

बैतडी , बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपीट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपीट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर