बारा , आगो ताप्ने क्रममा प्रसौनी गाउपालिकामा वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको जलेर ज्यान गएको छ। घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा ज्यान गएको