सामाजिक

आगो ताप्ने क्रममा एकजनाको मृत्यु

पर्सा , आगो ताप्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने जिराभवानी गाउँपालिका १ भवानीपुरकी २६ वर्षीय शान्ति देवी रहेकी छन्। मंसिर ३० गतेबाट मध्य तराईमा बढेको अत्याधिक चिसोमा आगो