सामाजिक

जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्राउ

भक्तपुर , प्रहरीले सूर्यबिनायक नगरपालिका ८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक