सामाजिक

आगोमा जलेर बालिकाको ज्यान गयो

सिरहा, आगोमा जलेर एक बालिकाको ज्यान गएको छ । बिहीबार राति कर्जनहा नगरपालिका–४ बसतिपुर बजारकी अन्दाजी १५ वर्षीया सलोनी नायकको जलेर ज्यान गएको छ । आमा आशा नायकसँगै सुतिरहेका बेला