काठमाडौं, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु आयोजना नगर्न अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको