सामाजिक

उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सफा रहने

काठमाण्डौ , मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौसहित केही ठाउँमा लागेको कुहिरो दिउँसोपछि हटेर घाम लाग्ने छ । केही दिनदेखि वर्षा र हिमपात गराएको मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको