सामाजिक

भीरबाट लडेर महिलाको मृत्यु

ओखलढुंगा , खिजिदेवा ३ चण्डेश्वरी बस्ने ५२ वर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ। आइतबार बिहान साढे १० बजे चण्डेश्वरीस्थित गोरेटो बाटोमा हिँडिरहेको अवस्थामा उनी एक्कासि लडेर ५० मिटर खसेकी