काठमाडौं , कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको निधन भएको छ।पूर्वगोर्खा सैनिक एवं तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । ५९