सामाजिक

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सर्लाही , १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । लालबन्दी नगरपालिका १३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई प्रहरीले पक्राउ गरेको हो ।