सामाजिक

रेडक्रसको पहलमा हात धुने व्यवस्था

अर्घाखाँची, अर्घाखाँचीको सन्धीखर्क– ५ स्थित नरपालीमा जुनियर रेडक्रस सर्कलको पहलमा हात धुने धाराको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला रेडक्रसको पहलमा हात धुने अस्थायी धाराको व्यवस्था गरिएको