सामाजिक

कोरोना संक्रमितको संख्या ९९ पुग्यो, १७ जना थपिए

काठमाडौं , नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका