बाँके, स्थानीय प्रशासनले कोरोना भाइरस संक्रमित भेटिएको नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न दिएको छ। सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्याश्यक सामान खरिदका