धनकुटा , धनकुटामा नेपाल रेडक्रम सोसाइटीले सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किएको छ। धनकुटामा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएपछि रेडक्रसले धनकुटा अस्पताल क्षेत्रमा कीटनाशक