बुटवल– गएराती रुपन्देहीको तिलोत्तमा ५ जनाको सामुहिक हत्या भएको छ । तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थलमै चार जनाको हत्या भएको थियो