सामाजिक

आज थप ५५४ जना संक्रमित, कुल संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं , शनिबार ५५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ५५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै