सामाजिक

आज थपिए २७९ जना संक्रमित, कुल संख्या ४३६४ पुग्यो

काठमाडौं , बुधबार थप २७९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २७९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।