सामाजिक

कोरोना संक्रमितमाथि प्रहरीको लाठी

दैलेख, कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ । संक्रमितह आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन् । यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो । सडकमा निस्किएकालाई