सामाजिक

घरेलु कार्यालयका अधिकृत घुस रकमसहित पक्राउ

बाँके , सेवाग्राहीसँग घुस लिँदै गरेका घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका अधिकृत (सातौँ तह) हुकुमबहादुर ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। ठेक्का पट्टाको लाइसेन्स बनाइदिने नाममा