सामाजिक

आज थप ११८ जना संक्रमित, कुल संक्रमितको संख्या १६,६४९ पुग्यो

काठमाडौं , शुक्रबार ११८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ११८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै