काठमाडौं , काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा बिहीबार मध्येरातमा गोली चलेको छ । बोधिचित्त लुटपाटको सूचना पाएर गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच जम्काभेट भएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले