काठमाडौ , नेकपाका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले नेपाली चेलीले भारतमा अगिंकृत नागरिकता पाउन ७ बर्ष पर्खनुपर्ने तर नेपालमा विदेशबाट आउने बित्तिकै नारिकता दिईहाल्नुपर्ने भन्दै प्रश्न उठाउनु भएको छ ।