सामाजिक

बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध

काठमाडौं , अविरल वर्षापछि खसेको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध छ। उक्त सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सडक सम्पर्कबाट विच्छेद भएको छ। गत असार २५ गतेदेखि परेको