सामाजिक

अनलाईन कक्षा आजबाट पुन सञ्चालन

काठमाडौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले बन्द गरेको अनलाईन कक्षा आजबाट पुन सञ्चालनमा ल्याएको छ। सरोकारवालाहरु बीचको छलफलपछि स्कुल