काठमाडौं , बुधबार राति आएको बाढीले बगाएर सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ वटा शब प्राप्त भएको छ । भोटेकोशी र ठाडोखोलामा राति ११ बजेदेखि आएको बाढीले