सामाजिक

आजदेखि काठमाडौंमा सार्वजनिक बस सञ्चालन

काठमाडौं , सोमबारदेखि यातायात व्यवसायीहरुले सार्वजनिक बस सञ्चालन गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालित १७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिनु भयो । आइतबार