सामाजिक

आज थप १५० जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो

काठमाडौं , मंगलबार १५० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १५० जनामा कोरोना पुष्टि भएको जानकारीदिनु भयो । योसँगै नेपालमा