बुटवल , पाल्पामा बलेरो जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याड रामपुर पक्की