सामाजिक

कोरोना रोकथामको बिषयमा स्थानीय सरकारको गुनासो, ‘संघले अव्यावहारिक निर्णय गर्दा अप्ठेरो’

काठमाडौैं , कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । गाउँका