काठमाडौं, देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ। सप्तरी, धनुषा, तेह्रथुम र रूपन्देहीमा उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका ३ कुसमहार बस्ने सञ्जय मलिकको