सामाजिक

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन , चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो । कोरोना