सामाजिक

अनियन्त्रित मूल्य वृद्धिले सर्वसाधरणको ढाँड सेकियो

डा डीआर उपाध्याय, दशैका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको अचाक्ली मूल्य बढेको छ । कालोबजारीको बिगबिगिले उपभोक्ता मारमा परेका छन । सरोकारवाला निकायहरु झारा टार्नै काम बाहेक अरु केहि गर्न सकेका