सामाजिक

कोठाबाट नगद ४८ हजार रूपैयाँ चोरी

काठमाडौँ, काठमाडौं महानगरपालिका–९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रूपैयाँ चोरी भएको छ। प्रहरीका अनुसार उनको ग्लोबल