सामाजिक

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखसँग भेट गर्नु कूटनीतिक मूल्य र आचारसंहिता विपरीतः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख शामन्त गोयलसँग भेटवार्ता गर्नु कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ । उहाँले