सामाजिक

खोटाङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

खोटाङ , खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप बराहापोखरी गाउँपालिका–