सामाजिक

पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले संचालन गर्दै गरेको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोख्ररेलको इजसालले असोज १६