काठमाडौं । माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोभिड– १९ को तेस्रो लहर ओमिक्रोन भेरयन्ट कोरोना संक्रमितका संख्या बढेका कारण काठमाडौं