काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । नगरप्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् । नवनिर्मित प्रशासकीय भवनको आज माघ