आज पनि नयाँ बानेश्वरमा अमेरिकी परियोजना एमसीसी सम्झौताको विरोधमा प्रदर्शन भएको छ ।उक्त एमसीसीको विरोधमा प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा लगाएतका राजनीतिक दलका नेता तथा कार्यकर्तासहित