सामाजिक

अख्तियारद्धारा करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा चार जनाविरुध्द मुद्दा दायर

सामाजिक सुरक्षा, एकल महिला, अशक्त र ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको भत्ता टाठाबाठाले हिनामिनो प्रवृत्ति बढेको छ । गोरखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एक करोड २१ लाख