सामाजिक

मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस विजयी

कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । घोडाघोडीको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका हुन् । रावतले १३ हजार १२८